EPISODE · Nov 25, 2023 · 0 MIN
डेजीबाट आशीर्वाद
from जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature · host Tina Sieber
म एक खुशी आत्मा हु।म तपाईलाई बगैचामा भेट्छुर मुस्कान दिने प्रयास गर्छु।तपाईले फुलको माला बनाएरएक अर्काको कपालमा सजाउनुहोस-वा हार जस्तै लगाउनुहोस्।मलाई तपाईको नजिक हुन मन लाग्छर खुशी अनि उमङ्ग सधै रहोस भनि म आशीर्वाद दिन चाहन्छु।तपाईलाई दु:ख लाग्दा मलाई खोज्नुहोस्,र मेरो उमङ्गले तपाईको मनोभाव एकैचोटि उठेको महसुस गर्नुहोस्।म जस्तै सुन्दर फूल तपाई,यो पृथ्वीमा एक सुन्दर प्राणी।यहाँ आउनु भएकोमा धन्यवाद-तपाई तपाई हुनु भएकोमा धन्यवाद।
NOW PLAYING
डेजीबाट आशीर्वाद
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m