EPISODE · Nov 11, 2025 · 6 MIN
Deadly car blast near India’s Red Fort kills at least eight - भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन्धान जारी
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
A powerful car explosion near New Delhi’s historic Red Fort has killed at least eight people and injured around twenty others. The blast, which erupted near the Red Fort metro station in the city's old quarter, tore through one of the city’s busiest streets, setting vehicles ablaze and scattering debris and human remains along the road. WARNING: Contains references to the effects of the blast which some may find distressing. - नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।
Embed this episode
Ready to play
Deadly car blast near India’s Red Fort kills at least eight - भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन्धान जारी
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.