EPISODE · Apr 13, 2026 · 11 MIN
'Digital technology has given us the opportunity to be more experimental': Neer Shah - 'डिजिटल प्रविधिले हामीलाई प्रयोगात्मक हुने अवसर दिएको छ': नीर शाह
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Veteran Nepali actor Neer Shah has long been a prominent figure in the Nepali film industry, appearing in a wide range of roles on the big screen. In addition to acting, he has also built experience as a director and producer. Nepal correspondent Pratiksha Dulal spoke with Shah about the rise of OTT platforms, their impact on the Nepali film industry, and insights from his personal journey. - लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा छाएका कलाकार हुन् नीर शाह। ठुलो पर्दामा विभिन्न भूमिकामा देखा परेका वरिष्ठ कलाकार शाहले अभिनय मात्र नभई निर्देशक र निर्माताको अनुभव पनि लिएका छन्। शाहसँग चलचित्र प्रदर्शनका वैकल्पिक प्लेटफर्महरू र यसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव साथै उनका अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
'Digital technology has given us the opportunity to be more experimental': Neer Shah - 'डिजिटल प्रविधिले हामीलाई प्रयोगात्मक हुने अवसर दिएको छ': नीर शाह
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.