EPISODE · Nov 10, 2023 · 3H 57M
DR. BASANTA PANTA | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST| #07
from Health At Home Podcast · host Health At Home
Health at Home Podcast मा तपाईँलाई स्वागत छ । परिवारदिख समाजसम्मको स्वास्थ्य र स्वास्थ्य सेवाका समस्याहरुको बारेमा कुराकानी हुने यो पडकास्ट डा. विशाल ढकालले संचालन गर्नुहुन्छ । उहाँ कार्डियो सर्जन (non practicing) तथा स्वास्थ्य सेवा व्यवस्था विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । डा वसन्त पन्त नेपाली स्वास्थ्य सेवाका अग्रगामी हुन् । उनी काठमाडौंको माइतीघरमा रहेको Annapurna Neurological Institute and Allied Sciences का अध्यक्ष र प्रमुख न्यूरोसर्जन हुन्। उन्ले १९८९ मा त्रिभुवन विश्वविद्यालय बाट Bachelor of Medicine, १९९३ मा हिरोसिमा विश्वविद्यालय बाट Doctor of Medicine अन्द्यन्ना गरे , र १९९७ मा हिरोसिमा विश्वविद्यालय बाट Doctor of Philosophy अध्यन गर्नुभएको हो। उनलाई Marquis Who's Who द्वारा एक उल्लेखनीय न्यूरोसर्जन, सल्लाहकारको रूपमा सूचीबद्ध पनि गरिएको छ। This podcast is produced by Health at Home, an institution that has redefined healthcare in Nepal through customized home healthcare services. Health at Home continue to innovate and prioritize quality care with a passionate team dedicated to improving people's lives. Subscribe to our channel for more podcasts and health care tips. ©️MEDPRO INTERNATIONAL Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited and may lead to a claim/ strike by YouTube, Facebook, or any other media platform. A YelloWorks Production
What this episode covers

NOW PLAYING
DR. BASANTA PANTA | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST| #07
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m