EPISODE · Jul 2, 2026 · 5 MIN
England and Belgium survive major scares as USA marches on - विश्वकप २०२६ अपडेट: इङ्ग्ल्यान्ड र बेल्जियमले ठुलो सङ्कट पार गर्दा युएसएको सहज जित
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Heroes Harry Kane and Youri Tielemans fired England and Belgium into the Round of 16, while the United States safely booked its place with victory over Bosnia and Herzegovina. - नायक ह्यारि केन र युरि टिलमन्जको उत्कृष्ट प्रदर्शनसँगै इङग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा प्रवेश गरेका छन्, भने बोस्निया एन्ड हर्जगोभिना माथि जित निकाल्दै युएसए सुरक्षित रूपमा अर्को चरणमा पुगेको छ। २१ औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।
Embed this episode
Ready to play
England and Belgium survive major scares as USA marches on - विश्वकप २०२६ अपडेट: इङ्ग्ल्यान्ड र बेल्जियमले ठुलो सङ्कट पार गर्दा युएसएको सहज जित
No transcript for this episode yet
Similar Episodes
Apr 18, 2026 ·22m
Apr 17, 2026 ·22m
Apr 16, 2026 ·22m
Apr 15, 2026 ·23m
Apr 14, 2026 ·22m
Apr 11, 2026 ·22m