EPISODE · Dec 20, 2025 · 13 MIN
‘Every award is a recognition of the community, I'm just a representative’ - ‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Melbourne residents Parsu Budathoki and Raju Adhikari were among the award recipients at this year’s Victorian Multicultural Awards for Excellence, organised by the Victorian Multicultural Commission (VMC) on Thursday, December 4. Parsu Budathoki, President of the Bhutanese Community in Australia and a mental health nurse, received the Refugee Leadership Award. Raju Adhikari, a scientist and community leader involved in several Nepali and multicultural organisations, was inducted into the Victorian Multicultural Honor Roll. SBS Nepali spoke with Budathoki and Adhikari about their achievements, volunteering work and various challenges faced by communities. We also spoke with Victoria Police Chief Commissioner Mike Bush and other award recipients present at the event. - समुदायमा योगदान पुर्याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ। यस वर्ष विभिन्न विधाका पुरस्कृत मध्ये, पेसाले एक मेन्टल हेल्थ नर्स रहेका भुटानी कम्युनिटी इन अस्ट्रेलियाका अध्यक्ष पर्सु बुडाथोकी ‘रेफ्युजी लिडरशिप अवार्ड’ले सम्मानित भएका छन् भने, नेपाली तथा विभिन्न बहुसांस्कृतिक संस्थाहरूमा आवद्ध रहँदै आएका वैज्ञानिक राजु अधिकारी ‘भिक्टोरियन मल्टिकल्चरल अनर रोल’मा समावेश भएका छन्। स्वयंसेवा तथा समुदायमा रहेका अवसर र चुनौतीबारे बुढाथोकी र अधिकारीका अनुभव लगायत बिहिवार, डिसेम्बर चारमा सम्पन्न भएको कार्यक्रममा उपस्थित भिक्टोरिया पुलिसका चिफ कमिश्नर माइक बुश र अन्य केही विजेताहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
‘Every award is a recognition of the community, I'm just a representative’ - ‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.