Federal government support for expansion of Nepali language school - नेपाली भाषा स्कूल विस्तारका लागि सङ्घीय सरकारको मद्दत episode artwork

EPISODE · May 27, 2026 · 17 MIN

Federal government support for expansion of Nepali language school - नेपाली भाषा स्कूल विस्तारका लागि सङ्घीय सरकारको मद्दत

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

The Melton Nepali Community has received funding under the Australian government's Community Language Schools Grants Program to operate a Nepali language school in Melbourne's western suburbs. On May 4, the Federal Assistant Minister for Citizenship, Multicultural Affairs and International Education, Julian Hill, informed the organisation of the grant approval, which is aimed at helping Australian children from multicultural backgrounds stay connected with their parents and communities through language. SBS Nepali spoke with Melton Nepali Community President Narayan Dahal about the steps taken to establish the school currently running every week in Aintree, challenges faced along the way and the process followed to secure the federal grant. - सङ्घीय सरकारको कम्युनिटी ल्याङ्ग्वेज स्कूल्स ग्रान्ट्स प्रोग्राम अन्तर्गत पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कूल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीले अनुदान पाएको छ। बहुसांस्कृतिक पृष्ठभूमिका अस्ट्रेलियन बच्चाहरूलाई आफ्ना अभिभावक तथा समुदायसँग भाषाको माध्यमबाट जोडिराख्ने उद्देश्यले दिइएको उक्त अनुदानबारे नागरिकता तथा बहुसांस्कृतिक मामिला एवं अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सङ्घीय सहायक मन्त्री जुलियन हिलले गत मे ४ मा मेल्टन नेपाली कम्युनिटीलाई एक पत्रमार्फत जानकारी गराएका थिए। मेल्टन सिटी काउन्सिल अन्तर्गत पश्चिमी मेलबर्नस्थित एन्ट्रीमा नेपाली भाषा स्कूल सञ्चालनका लागि चालिएका कदमहरू तथा सामना गर्नुपरेका चुनौतीहरू र अनुदान प्राप्त गर्न अपनाइएको प्रक्रिया लगायतका विषयमा मेल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।थप सुन्नुहोस्

Episode metadata supplied by the publisher feed · Published May 27, 2026

Embed this episode

Ready to play

Federal government support for expansion of Nepali language school - नेपाली भाषा स्कूल विस्तारका लागि सङ्घीय सरकारको मद्दत

0:00 17:31

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 17 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 27, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!