EPISODE · Jul 18, 2026 · 11 MIN
FIFA World Cup 2026: France v England, who will win third place? - विश्वकप २०२६: फ्रान्स र इङ्गल्यान्ड, कसले मार्ला बाजी?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
After tournament favourites France and England both suffered semifinal defeats, the two sides will meet at Miami Stadium in Florida, USA, tomorrow morning to battle for third place. This is what Sydney-based Nepali sports analyst Sudin Pokharel predicts. - विश्वकप अवधिभर प्रमुख दाबेदारका रूपमा रहेका फ्रान्स र इङ्गल्यान्ड दुवैले सेमिफाइनलमा हार बेहोरेपछि, तेस्रो स्थानका लागि भोलि बिहान यी दुईबिच अमेरिकाको फ्लोरिडास्थित मायामी स्टेडियममा भिडन्त हुँदै छ। यसै सन्दर्भमा सिड्नीस्थित खेल विश्लेषक सुदिन पोखरेलको भविष्यवाणी सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।
Embed this episode
Ready to play
FIFA World Cup 2026: France v England, who will win third place? - विश्वकप २०२६: फ्रान्स र इङ्गल्यान्ड, कसले मार्ला बाजी?
No transcript for this episode yet