EPISODE · Jul 14, 2026 · 4 MIN
France and Spain set for blockbuster semi-final clash - विश्वकप २०२६ अपडेट: सेमिफाइनल भिडन्तका लागि फ्रान्स र स्पेन तयार
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
The World Cup semi-finals are here, with France and Spain set to reignite one of international football’s great rivalries. We take a closer look at the latest team news and hear from both camps ahead of tomorrow’s blockbuster. - विश्वकपको पहिलो सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलका दुई ठुला प्रतिद्वन्द्वीहरू फ्रान्स र स्पेन फेरि एक पटक आमनेसामने हुँदैछन्। आजको यो अपडेटमा हामी यी दुई टिमहरूबारेको पछिल्लो स्थिति बारे जान्ने प्रयास गर्नेछौँ।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Embed this episode
Ready to play
France and Spain set for blockbuster semi-final clash - विश्वकप २०२६ अपडेट: सेमिफाइनल भिडन्तका लागि फ्रान्स र स्पेन तयार
No transcript for this episode yet
Similar Episodes
Feb 18, 2025 ·22m