From Gambling Struggles to Hope: A Sydney club helping Nepali youths - खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ episode artwork

EPISODE · Jul 9, 2026 · 12 MIN

From Gambling Struggles to Hope: A Sydney club helping Nepali youths - खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

As gambling addiction affects members of the Nepali community in Australia, Sagarmatha Football Club has become a place of support, belonging and hope. Founding member Labin Gurung says the club is using football as more than just a game; it is creating opportunities for people facing gambling-related challenges to reconnect, seek support, and rebuild their lives. - अस्ट्रेलियाको नेपाली समुदायमा जुवाको लत बढेको देखिने बताइदा सिड्नीको सगरमाथा फुटबल क्लब सहयोग, अपनत्व र नयाँ सुरुवातको थलो बनेको छ। क्लबका संस्थापक सदस्य लबिन गुरुङको नेतृत्वमा फुटबल केवल खेलमा सीमित छैन, बरु जुवाको लतसँग सङ्घर्ष गरिरहेका समुदायका सदस्यहरूलाई पुनः जीवन निर्माण गर्न साथ, सहयोग र अवसर दिने माध्यम बनेको छ। गुरुङसँग क्लबको यो प्रयासबारे गरिएको कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.If this story raises issues for you, phone Lifeline Australia on 13 11 14 or text 0477 13 11 14.Readers seeking support for gambling concerns can contact the National Gambling Helpline on 1800 858 858 for free, professional and confidential support 24 hours a day, 7 days a week. More information is available at www.gamblinghelponline.org.au. - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 9, 2026

Embed this episode

Ready to play

From Gambling Struggles to Hope: A Sydney club helping Nepali youths - खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ

0:00 12:27

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 9, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!