EPISODE · Nov 10, 2023 · 3H 7M
GAJENDRA BUDHATHOKI | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST| #09
from Health At Home Podcast · host Health At Home
Health at Home Podcast मा तपाईँलाई स्वागत छ । परिवारदिख समाजसम्मको स्वास्थ्य र स्वास्थ्य सेवाका समस्याहरुको बारेमा कुराकानी हुने यो पडकास्ट डा. विशाल ढकालले संचालन गर्नुहुन्छ । उहाँ कार्डियो सर्जन (non practicing) तथा स्वास्थ्य सेवा व्यवस्था विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । गजेन्द्र बुढाथोकी, टक्सार म्यागजिनका प्रधान सम्पादक हुन् र तीन दशकदेखि संचारमाध्यममा कार्यरत छन् । सन् २००४ मा अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपालको पहिलो युवा पत्रकार, उनी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भएका छन् । सन् २००८ मा उनी सडक दुर्घटनामा परे, जस्को कारण उनि अहिले व्हील्चेअरमा बाँधिएका छन् तर यसले उनलाई उत्कृष्ट समाचार लेखहरू र खोजमूलक टुक्राहरू लेख्नबाट रोकेको छैन। उनि भन्छन् " मेरो अपाङ्गता भन्दा मेरो सबलता बलियो छ । This podcast is produced by Health at Home, an institution that has redefined healthcare in Nepal through customized home healthcare services. Health at Home continue to innovate and prioritize quality care with a passionate team dedicated to improving people's lives. Subscribe to our channel for more podcasts and healthcare tips. ©️MEDPRO INTERNATIONAL Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited and may lead to a claim/ strike by YouTube, Facebook, or any other media platform. A YelloWorks Production
What this episode covers

NOW PLAYING
GAJENDRA BUDHATHOKI | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST| #09
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m