EPISODE · Dec 30, 2025 · 4 MIN
Going to Sydney’s New Year’s Eve fireworks? Here’s what you can and can’t do amid tight security - सिड्नीमा नयाँ वर्षको ‘फायरवर्क्स’ हेर्न जाँदै? कडा सुरक्षाबिच के गर्न पाइन्छ, के पाइँदैन?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Sydney's iconic New Year's Eve fireworks will ring in 2026 on Wednesday night, but celebrations will look a little different this year — with police officers carrying machine guns in the wake of the Bondi terror attack. - नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा सुरक्षा व्यवस्थालाई बलियो बनाउन न्यु साउथ वेल्समा २,५०० भन्दा बढी बर्दी लगाएका र सादा पोसाकमा प्रहरीहरू खटिने बताइएको छ। राज्यका प्रिमियर क्रिस मिन्सले ‘न्यु यर्स ईभ’का कार्यक्रमहरू हुने स्थानहरूमा पूर्ण रूपमा सशस्त्र प्रहरी सहितको व्यापक सुरक्षा व्यवस्था लागू हुने बताएका छन्। तपाईँलाई थाहा हुनु पर्ने कुराहरू के-के हुन्?
Embed this episode
Ready to play
Going to Sydney’s New Year’s Eve fireworks? Here’s what you can and can’t do amid tight security - सिड्नीमा नयाँ वर्षको ‘फायरवर्क्स’ हेर्न जाँदै? कडा सुरक्षाबिच के गर्न पाइन्छ, के पाइँदैन?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.