Group A: Who will top the group? Raju Kaji Shrestha predicts - समुह ए: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको episode artwork

EPISODE · Jun 11, 2026 · 3 MIN

Group A: Who will top the group? Raju Kaji Shrestha predicts - समुह ए: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

The FIFA World Cup 2026™ officially begins with host nation Mexico taking centre stage in the tournament’s opening match. The first game will be played on Friday 12 June at 5 AM AEST, where Mexico will face South Africa. The second Group A clash will follow later the same day at 12 PM between South Korea and Czechia. As the tournament begins with these Group A fixtures, Nepal’s football figure Rajukaji Shrestha had earlier shared his predictions during his visit to Australia a few months ago. So, who will top Group A? Let’s hear the analysis from Shakya. - फिफा विश्वकप सन् २०२६ को औपचारिक उद्घाटन गर्ने अवसर आयोजक राष्ट्र मेक्सिकोलाई प्राप्त भएको छ। र पहिलो खेल शुक्रवार १२ जुनको सिड्नी समय अनुसार बिहान ५ बजे मेक्सिको र साउथ अफ्रिकाबिच हुँदै छ भने दोस्रो खेल सोही दिन साउथ कोरिया र चेकिया बिच मध्यान्न १२ बजे। समूह ए का यी खेलहरूसँगै विश्वकप सुरु हुँदा नेपालका फुटबल हस्ती राजुकाजी शाक्यले केही महिना अगि अस्ट्रेलिया आएको समयमा आफ्नो अनुमान सुनाएका थिए। को बन्ला त समूह ए को विजेता सुनौँ शाक्यबाट।Subscribe to the SBS Nepali podcast here.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

NOW PLAYING

Group A: Who will top the group? Raju Kaji Shrestha predicts - समुह ए: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको

0:00 3:33

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 3 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 11, 2026.

What is this episode about?

The FIFA World Cup 2026™ officially begins with host nation Mexico taking centre stage in the tournament’s opening match. The first game will be played on Friday 12 June at 5 AM AEST, where Mexico will face South Africa. The second Group A clash...

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes, you can download this episode by clicking the download button on the episode player, or subscribe to the podcast in your preferred podcast app for automatic downloads.
URL copied to clipboard!