EPISODE · Jun 18, 2026 · 6 MIN
गत सात दिनका प्रमुख विश्व समाचार
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
इरानले शान्ति सम्झौता उल्लङ्घन गरे अमेरिकाले फेरि आक्रमण सुरु गर्ने ट्रम्पको चेतावनी, केप भर्डेको विश्वकप टोलीका नायक बने सोसल मिडियामा चर्चित, नौ वर्षीय अस्ट्रेलियन बालिकालाई कथित रुपमा गोली हानी हत्या गरेको आरोपमा एक पाकिस्तानी प्रहरी अधिकारी पक्राउ परेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
Embed this episode
NOW PLAYING
गत सात दिनका प्रमुख विश्व समाचार
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.