Housing in spotlight as domestic violence crisis continues - घरेलु हिंसामा परेका महिला र बालबालिकालाई ‘हाउजिङ’ दिन करोडौँको सरकारी लगानी; के यो पर्याप्त होला? episode artwork

EPISODE · Aug 13, 2026 · 10 MIN

Housing in spotlight as domestic violence crisis continues - घरेलु हिंसामा परेका महिला र बालबालिकालाई ‘हाउजिङ’ दिन करोडौँको सरकारी लगानी; के यो पर्याप्त होला?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

As the housing crisis continues, family and domestic violence (DFSV) is the main reason women and children leave their homes and become homeless. The government says it is investing $308 million in housing solutions to help them escape, but critics say more needs to be done. It comes as the Second Action Plan to end DFSV is being developed, with the sector still under significant strain. - अस्ट्रेलियामा आवासीय सङ्कट जारी रहेको समयमा, महिला र बालबालिकाहरू घर छोडेर घरबारविहीन हुनुको मुख्य कारण पारिवारिक तथा घरेलु हिंसा रहेको बताइएको छ। यस्तो समस्यामा परेकाहरूको सहयोगका लागि सरकारले करिब ३० करोड ८० लाख डलर लगानी गर्ने बताएको छ, तर यो पर्याप्त नहुने केही पक्षहरू बताउँछन्। घरेलु, पारिवारिक तथा यौन हिंसा अन्त्य गर्ने सरकारको ‘सेकेन्ड एक्सन प्लान’ बन्दै छ भने, यस क्षेत्र माथि पनि दबाब पनि उत्तिकै छ। समाधान के होला? एक रिपोर्ट।If you or someone you know is impacted by family and domestic violence or sexual assault call 1800RESPECT on 1800 737 732 or visit 1800RESPECT.org.au. In an emergency, call 000.The Men’s Referral Service, operated by No to Violence, can be contacted on 1300 766 491.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Aug 13, 2026

Embed this episode

Ready to play

Housing in spotlight as domestic violence crisis continues - घरेलु हिंसामा परेका महिला र बालबालिकालाई ‘हाउजिङ’ दिन करोडौँको सरकारी लगानी; के यो पर्याप्त होला?

0:00 10:04

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 10 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on August 13, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!