How can my child learn about Indigenous Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: बच्चालाई आदिवासी समुदायबारे कसरी सिकाउने? episode artwork

EPISODE · Sep 11, 2026 · 9 MIN

How can my child learn about Indigenous Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: बच्चालाई आदिवासी समुदायबारे कसरी सिकाउने?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Supporting your child’s connection with the world’s oldest continuing living culture is one of the greatest gifts you can offer them while raising them in Australia. But if you’re new to the country, you may be unsure where to begin. Here are some starting points and ideas to help you and your child learn about Aboriginal and Torres Strait Islander peoples, cultures and history. - अस्ट्रेलियामा आफ्ना बच्चाहरू हुर्काउँदै गर्दा, उनीहरूलाई संसारकै सबैभन्दा पुरानो निरन्तर जीवित संस्कृतिसँग जोड्न सहयोग गर्नु, अभिभावकका रूपमा तपाईँले दिन सक्ने सबैभन्दा मूल्यवान् उपहारमध्ये एक हुन सक्छ।तर यदि तपाईँ अस्ट्रेलियामा नयाँ हुनुहुन्छ भने, यसको सुरुवात कहाँबाट गर्ने भन्ने अन्योल हुन सक्छ।अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी तपाईँ र तपाईँका बच्चाहरूले यहाँका आदिवासी समुदाय, उनीहरूको संस्कृति र इतिहासबारे थप जान्न सहयोग गर्ने उमेरअनुसारका शैक्षिक स्रोत, सामुदायिक गतिविधि र दैनिक जीवनका अनुभवहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Sep 11, 2026

Embed this episode

Ready to play

How can my child learn about Indigenous Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: बच्चालाई आदिवासी समुदायबारे कसरी सिकाउने?

0:00 9:03

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 9 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on September 11, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!