EPISODE · Jun 19, 2026 · 9 MIN
How the 'beautiful game' brings about beautiful change - फुटबलको सहाराबाट समुदाय विकास गर्ने अस्ट्रेलियाका नेपाली र अन्य आप्रवासीहरूको कथा
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
The FIFA World Cup 2026 is now underway, and football is once again at the centre of attention around the world. But away from the big lights and global headlines, there are people using football in quieter, powerful ways to build community and drive social cohesion. - फिफा विश्वकप २०२६ सुरु भए सँगै संसारभर नै माहौल अहिले फुटबलमय बनेको छ। तर यस्तो रौनक अनि संसारै हल्लाउने हेडलाइन भन्दा टाढा बसेर पनि मानिसहरू फुटबलको सहाराबाट आफ्नो समुदाय निर्माण र सामाजिक एकताको लागि काम गरिरहेका छन्। आजको यो पोडकास्ट अङ्कमा हामी अस्ट्रेलियामा बसोबास गर्ने नेपाली लगायत विभिन्न आप्रवासी पृष्ठभूमिका यस्ता केही विशेष व्यक्तिहरूको कथा लिएर आएका छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।
What this episode covers

NOW PLAYING
How the 'beautiful game' brings about beautiful change - फुटबलको सहाराबाट समुदाय विकास गर्ने अस्ट्रेलियाका नेपाली र अन्य आप्रवासीहरूको कथा
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.