How to get into inclusive football in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फुटबल खेल्न कसरी सुरु गर्ने? episode artwork

EPISODE · Jul 2, 2026 · 12 MIN

How to get into inclusive football in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फुटबल खेल्न कसरी सुरु गर्ने?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

It’s no exaggeration when we hear that the FIFA World Cup is bringing the world together. After all, football is known as the world’s most popular sport. But football really begins on the suburban ovals and in the local clubs, with everyday players of all ages and abilities. Here’s how you can become one of them. - फिफा वर्ल्ड कपले संसारलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा कुनै अतिशयोक्ति होइन किनकि फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिन्छ। तर फुटबलको वास्तविक यात्रा भने सहर बाहिरका खुला मैदानहरू तथा स्थानीय क्लबहरूबाट सुरु हुन्छ, जहाँ सबै उमेर र क्षमता भएका खेलाडीहरू सामान्य रूपमा खेलिरहेका हुन्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी, अस्ट्रेलियामा फुटबल खेल्न कसरी सुरु गर्ने भन्नेबारे जानकारी दिनेछौ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।थप सुन्नुहोस्

Episode metadata supplied by the publisher feed · Published Jul 2, 2026

Embed this episode

Ready to play

How to get into inclusive football in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फुटबल खेल्न कसरी सुरु गर्ने?

0:00 12:00

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 2, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!