EPISODE · Dec 11, 2025 · 9 MIN
How to plan for your child’s financial future in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छोराछोरीको उज्ज्वल भविष्य - आर्थिक योजना आजैबाट
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Financial planning can feel stressful for any parent. When it comes to saving for your child’s future, knowing your options helps make informed decisions. And teaching your kid healthy money habits can be part of the process. - आर्थिक योजना बनाउनु धेरै अभिभावकका लागि तनावपूर्ण हुन सक्छ। जब तपाईँले आफ्नो बच्चाको भविष्यका लागि बचत गर्ने कुरा आउँछ, सही निर्णय लिनका लागि विभिन्न विकल्पहरूबारे जानकारी हुनु महत्त्वपूर्ण हुन्छ। साथै, आफ्नो बच्चालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु पनि यस प्रक्रियाको एक हिस्सा हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी भविष्यका लागि आर्थिक योजना बनाउने तरिकाहरू बारे चर्चा गर्दै छौँ।
Embed this episode
Ready to play
How to plan for your child’s financial future in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छोराछोरीको उज्ज्वल भविष्य - आर्थिक योजना आजैबाट
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.