EPISODE · Oct 21, 2025 · 10 MIN
How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australia is home to an array of diverse and beautiful wildlife, and knowing how to respond when you encounter wildlife in your home or on your property will help protect our precious wildlife species whilst keeping you, your family and your pets safe. - अस्ट्रेलियामा अनौठा जनावरहरू यत्रतत्र पाइन्छन्। तपाईँको घर आँगनमा सर्प, गोही, पसम, कङ्गारु जस्ता जीवजन्तु आएको खण्डमा के के गर्नु पर्छ होला त ? अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी तपाईँ र जनावर, दुवै सुरक्षित रहने उपायका बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
Embed this episode
Ready to play
How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.