हरि थापाको विश्लेषणमा नेपाल, राजनीति, र भ्रस्टाचार : पंचायत देखि बहुदल अनि गणतन्त्र सम्म episode artwork

EPISODE · Jan 30, 2024 · 1H

हरि थापाको विश्लेषणमा नेपाल, राजनीति, र भ्रस्टाचार : पंचायत देखि बहुदल अनि गणतन्त्र सम्म

from PODS by PEI · host Policy Entrepreneurs Inc.

#Ep.079 आजको भागमा पी. ई. आई. का अनुराग आचार्य, पत्रकार हरी थापा सँग नेपालको शासकीय व्यवस्था, प्रणाली र अभ्यास बारे संवादमा बस्दै हुनुहुन्छ | यो एपिसोडमा उहाँहरु नेपालको बिगत पाँच दशकको शासन व्यवस्थाको नालीबेली बारे कुरा गर्दै हुनुहुन्छ | हरि थापा बिगत तिन दशक देखि सुशासन बारे कलम चलाउने पत्रकार हुनुहुन्छ। उहाले नेपालको बर्तमान शासन र प्रशासनलाई न्यूज-रुम भित्रबाट नियाल्नु मात्र भएको छैन कि बिगतमा पंचायत कालका शक्तिशाली प्रधानमन्त्री सूर्यबहादुर थापा र प्रभावशाली प्रशासक भेषबाहादुर थापाको संस्मरण लेख्ने क्रममा त्यस समयको शासन-प्रशासन प्रणालीको बारेमा पनि राम्रोसंग बुझ्नु भएको छ । हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !  If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics, and click here to support us on Patreon!!  

Episode metadata supplied by the publisher feed · Published Jan 30, 2024

Embed this episode

Ready to play

हरि थापाको विश्लेषणमा नेपाल, राजनीति, र भ्रस्टाचार : पंचायत देखि बहुदल अनि गणतन्त्र सम्म

0:00 1:00:57

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 1 hour and 0 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on January 30, 2024.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!