Skip to content
International Volunteer Year 2026: How nearly 500 volunteers help Sydney’s Taronga Zoo protect wildlife - स्वयंसेवाको वर्ष २०२६: सिड्नीको टरोङ्गा चिडियाखानामा स्वयंसेवकको वन्यजन्तु संरक्षणमा योगदान episode artwork

EPISODE · Jun 2, 2026 · 4 MIN

International Volunteer Year 2026: How nearly 500 volunteers help Sydney’s Taronga Zoo protect wildlife - स्वयंसेवाको वर्ष २०२६: सिड्नीको टरोङ्गा चिडियाखानामा स्वयंसेवकको वन्यजन्तु संरक्षणमा योगदान

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

As the United Nations marks 2026 as the International Year of Volunteers for Sustainable Development, Sydney’s Taronga Zoo highlights the vital role of community volunteers in wildlife conservation. With nearly 500 volunteers contributing to visitor engagement, education, and conservation efforts, the zoo offers a unique opportunity for animal lovers to make a meaningful impact. SBS Nepali spoke with volunteer program leader Danny Alti about the importance of volunteering and how people can join the program. - जनावर संरक्षणको क्षेत्रमा लगाव हुनेहरूका लागि स्वयंसेवा गर्ने अवसर चिडियाखानामै मिल्यो भने हुँदैन त सुनमा सुगन्ध। सिड्नीको सबैभन्दा ठुलो चिडियाखाना टरोङ्गा चिडियाखानामा यस्तै कार्यक्रम सञ्चालनमा रहेको छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०२6 लाई दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा हामीले सो चिडियाखानामा स्वयंसेवा कार्यक्रमको नेतृत्व गरिरहेकी ड्यानी अल्टिले स्वयम् सेवकहरूको महत्त्व र यस कार्यक्रममा सहभागी हुने तरिकाबारे एसबीएस नेपालीलाई बताएकी छिन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामि सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jun 2, 2026

Embed this episode

Ready to play

International Volunteer Year 2026: How nearly 500 volunteers help Sydney’s Taronga Zoo protect wildlife - स्वयंसेवाको वर्ष २०२६: सिड्नीको टरोङ्गा चिडियाखानामा स्वयंसेवकको वन्यजन्तु संरक्षणमा योगदान

0:00 4:24

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 4 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 2, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!