INTERVIEW: Bikram Lama's death - Homelessness NSW calls for coronial inquest - कुराकानी: विक्रम लामाको मृत्युबारे ‘कोरोनियल’ छानबिन हुनुपर्ने माग episode artwork

EPISODE · May 10, 2026 · 12 MIN

INTERVIEW: Bikram Lama's death - Homelessness NSW calls for coronial inquest - कुराकानी: विक्रम लामाको मृत्युबारे ‘कोरोनियल’ छानबिन हुनुपर्ने माग

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Homelessness NSW has backed urgent calls for a coronial inquest into the death of Bikram Lama. Lama, who came to Australia from Nepal, was reportedly found near St James Station in Hyde Park in Sydney last December, where he had been rough sleeping. SBS Nepali spoke with Homelessness NSW CEO Dom Rowe, who says an inquest is vital to understand the circumstances of Lama's death. - जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही साता निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, विक्रम लामाको मृत्युका बारेमा तत्काल कोरोनियल छानबिन गर्न होमलेस्नेस एनएसडब्लुले आह्वान गरेको छ। यो पछिल्लो घटनाले राज्यमा घरबारविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूले भोगिरहेका प्रणालीगत समस्याबारे चिन्ता बढाएको उक्त संस्थाले बताउँदै गर्दा हामीले संस्थाकी सीइओ डअम रोसँग कथित रूपमा नेपाली नागरिक विक्रम लामाको हुन सक्ने भनिएको उक्त मृत्यु बारे माग गरिएको 'कोरोनियल इन्क्वेस्ट' के हो र यो किन आवश्यक छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published May 10, 2026

Embed this episode

Ready to play

INTERVIEW: Bikram Lama's death - Homelessness NSW calls for coronial inquest - कुराकानी: विक्रम लामाको मृत्युबारे ‘कोरोनियल’ छानबिन हुनुपर्ने माग

0:00 12:45

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 10, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!