EPISODE · Jun 8, 2026 · 5 MIN
Iranian missiles target northern Israel | Morning Bulletin 8 June 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ८ जुन २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Iranian missiles target northern Israel; One Nation tops the latest Newspoll as Labor and the Coalition slide; Alexander Zverev finally breaks through for his first career major title at the French Open. - इरानद्वारा उत्तरी इजरायललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार, पछिल्लो न्युजपोलमा वन नेसन शीर्ष स्थानमा पुग्दा लेबर र गठबन्धनको समर्थन घट्यो र अस्ट्रेलियाकी तीन पटककी ओलम्पिक स्वर्ण पदक विजेता क्याम्पबेलले प्रतिस्पर्धात्मक पौडी खेलबाट सन्यास लिएको घोषणा लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Embed this episode
Ready to play
Iranian missiles target northern Israel | Morning Bulletin 8 June 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ८ जुन २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.