EPISODE · Jul 3, 2026 · 5 MIN
Is Argentina's success resting solely on Messi? - के अर्जेन्टिनालाई मेस्सीले नै धानेका हुन् त?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
The 2022 FIFA World Cup champions Argentina have remained unbeaten throughout the group stage this season. Lionel Messi has scored six of Argentina's eight goals so far, and in doing so, became the highest goalscorer in tournament's history. Is Messi the sole driving force behind Argentina's success? Listen to the first part of this discussion from SBS Nepali's radio program, broadcast live on Thursday 2 July, where Canberra-based Nepal United Football Club coach and former Nepal international Karna Limbu and Anshu Ale of Queensland NPL club Peninsula Powers FC discuss all things Messi. - गत २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिना यसपालिको विश्वकपमा समूह चरणका सबै खेलमा अपराजित रह्यो। समूह जेको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका हालसम्म भएका आठ गोलमध्ये ६ गोल लियोनल मेस्सीले गरेका छन्। त्यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान पनि बनाएका छन्। के अर्जेन्टिनाको सफलताको आधार मेस्सी नै हुन् त? बिहीवार, जुलाई २ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा क्यानबरास्थित नेपाल युनाइटेड फुटबल क्लबका प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कर्ण लिम्बु र क्वीन्सल्यान्डको एनपीएल टोली पेनिन्सुला पावरका अंशु आलेसँग गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Is Argentina's success resting solely on Messi? - के अर्जेन्टिनालाई मेस्सीले नै धानेका हुन् त?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.