EPISODE · Nov 25, 2023 · 1 MIN
जिराफहरूबाट आशीर्वाद
from जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature · host Tina Sieber
हामी तपाईलाई आदरपूर्वक आशीर्वाद दिन्छौं।यो अत्यावश्यक छआफूलाई जे सहि लाग्छ त्यही गर्नु,आफ्नो हृदय र आत्माको कुरा सुन्नु अनि आफ्नो बाटो हिड्नु। तपाईलाई न नेता चाहिन्छ, न मार्गदर्शक,तपाई आफ्नो ज्योति आफै चम्काउन सक्नुहुन्छर अँध्यारो गल्लीहरूर उज्यालो भरिएको ठाउँहरूमा,आफैलाई नेतृत्व गर्नुहोस्। हामी तपाईको साथी हौ,सबै जनावरहरू तपाईका साथी हुन्,तर के गर्ने भनेर हामी तपाईलाई भन्ने छैनौं।हामी केवल विचारहरू दिन सक्छौं, तपाईको हृदयलाई धकेल्न सक्छौं,तर आफ्नो विचार आफै बलियो बनाउनुपर्छ। के तपाई हाम्रो र संसारको हेरचाह गर्नु हुन्छ?के तपाईको मनले जे भन्छ तपाई त्यही गर्नु हुन्छ?उत्तर तपाईलाई मात्र थाहा छ,तपाईले केवल आफ्नो कुरा सुन्नु पर्छ।आफ्नो हृदयको कानेखुशी सुन्नके तपाई तयार हुनुहुन्छ ?म तपाईलाई आशीर्वाद र प्रेम पठाउँछु -र हसिलो मनोवृत्तिले,धेरै उतार चढावमा,तपाईलाई पार गराउने छ। मेरो मुटु तपाईको मुटुमा मिलोस्र तपाईलाई चाहिने कुरा प्रदान गरोस।
NOW PLAYING
जिराफहरूबाट आशीर्वाद
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m