EPISODE · Oct 25, 2025 · 15 MIN
‘Journalism or Propaganda’: Dhruba Hari Adhikary on Nepal’s media distortions - ‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Senior Nepali journalist Dhruba Hari Adhikary visited the SBS Studios in Sydney several months ago. During his visit, SBS Nepali interviewed Adhikary regarding his extensive media career, which began at Gorkhapatra in the 1970s and includes contributions to the BBC, The New York Times, and Reuters. In this third episode of the series featuring Adhikary, he discusses distortions within Nepali journalism. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी केही समय अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको तेस्रो भाग सुन्नुहोस्।
Embed this episode
Ready to play
‘Journalism or Propaganda’: Dhruba Hari Adhikary on Nepal’s media distortions - ‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.