EPISODE · Nov 25, 2023 · 0 MIN
ज्वालामुखीबाट आशीर्वाद
from जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature · host Tina Sieber
म तपाईलाई ज्वालाले,तपाईको आँखामा सत्यता लिएर,आफ्नो बाटो हेर्न स्पष्टताको आशीर्वाद दिन्छु।आफ्नो आत्माको गहिराइबाट सिर्जना गर्नम तपाईलाई विचार, प्रेरणा,र धारणाहरुको आशीर्वाद दिन्छु।तपाईको सपना पुरा गर्न,उत्साह संगर तपाईको पाइलामा वसन्त लिएर,आफ्नो लक्ष्यमा पुग्न, वा दौडन,म तपाईलाई शक्तिको आशीर्वाद दिन्छु। आफ्नो सत्यता खोज्नु जरुरी छ,मनको आवाज सुन्नु होस्,उत्साह, भित्री आनन्द महसुस गर्नुहोस्,र आफ्नो आत्माको ज्वाला महसुस गर्नु होस्।
NOW PLAYING
ज्वालामुखीबाट आशीर्वाद
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m