के अमेरिका–रुस–चिनिया स्वार्थको रणमैदान बनेको हो, इरान ? episode artwork

EPISODE · Jul 14, 2025 · 1H 4M

के अमेरिका–रुस–चिनिया स्वार्थको रणमैदान बनेको हो, इरान ?

from नेपाली इतिहास र राजनीतिका कुरा

इजरायली आक्रमणको प्रतिरोधमा इरानले इजरायलका मुख्य ठेगानामाथि आक्रमण गरेपछि बढेको शस्त्रको लडाईले ठूलो स्वरुप लिएको छ। आफूलाई युद्धभन्दा पृथक रहेको दाबी गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई पनि युद्धमा मिसाएका छन्। असार ७ गते राति अमेरिकाले इरानका तीन परमाणु अस्त्र राखिएका थलोमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरिरहेको छ। बाहिरबाट हेर्दा परमाणु बम बनाउन थालेको भन्दै इजरायल-अमेरिकाले इरानमाथि आक्रमण गरेपनि अन्तर्य चाहिं धार्मिक ध्रुवीकरणलाई नै मुख्य मान्छन्, यो द्वन्द्वलाई अध्ययन गरिरहेका राजनीतिक विश्लेषक प्रा.चन्द्रदेव भट्ट।यसअघि पनि इराकले परमाणु बम बनाउन थालेको आरोपमा इजरायलले आक्रमण गरेको थियो। त्यो लडाईमा अमेरिकाको भूमिका पनि इजरायलको प्रत्यक्ष समर्थनमा थियो।यस्तो राजनीतिले विश्वको अर्थतन्त्रलाई कस्तो असर पार्ला ? यो लडाई बढ्दै गएर अरब देशहरूमा फैलियो भने त्यसले रेमिट्यान्समा आधारित हाम्रो अर्थतन्त्र कहाँ पुग्ला ?अर्कातिर, अहिलेको वैश्विक राजनीतिको शक्ति अमेरिकाबाट क्रमशः चीनतर्फ ढल्किरहेकाले चीनको ब्यापारिक स्वार्थ रहेको इरानमा उसको भूमिका पनि महत्त्वपूर्ण हुने भट्टको विश्लेषण छ। त्यसमाथि रूसको इरानसँगको घनिष्ठ सम्बन्ध कतिसम्म छ भने दुवै देश मिलेर परमाणु अस्त्र बनाउने अभियानमा सहकार्य गरिरहेका छन्। एकातर्फ इजरायल सहितको अमेरिका, बेलायत, जर्मन, फ्रान्स, क्यानडा, इटली र जापान सहितको ‘जी-सेभेन’ गठबन्धन र अर्कोतर्फ रूस र चीन जस्ता शक्तिशाली देशको ‘ब्याकअप’ पाइरहेको इरानको अडानले कतै विश्वलाई नै युद्धमा तान्ने त होइन ? विश्लेषण शुरू भइसकेको छ।त्यसो भए, अमेरिकाको सक्रिय सहयोगमा फलस्तीनबाट इरानतर्फ ढल्किएको इजरायली अस्त्रको लडाईले विश्वलाई कता पुर्‍याउला ? के यही लडाईले वैश्विक परिदृश्य बदल्ला त ? राजनीतिक विश्लेषक भट्टसँग गरिएको वार्ता सुन्नोस्-

NOW PLAYING

के अमेरिका–रुस–चिनिया स्वार्थको रणमैदान बनेको हो, इरान ?

0:00 1:04:02

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

KTM Diary Santosh Paudel कला-साहित्य । उपन्यास । कथा । कविता । गजल । नाटक । निबन्ध । र, लेखरचना । Explicit क से कहानी by Sara Sharda Sara Sharda It’s micro storytelling format. Which I named #Ishqaik starting wid ‘Something beyond everything’ storytelling series. Explicit Sant Shree Sumiran Saheb Sant Shree Sumiran Das साहेब बन्दगी ,जयगुरुदेव ,सत्यनाम ,सतसाहेब सभी सत्संगी जन , अपने इस चैनल के माध्यम से कबीर साहेब और धनी धर्मदास साहेब के वचन , भजन , और परवचन को श्री सुमिरन साहेब द्वारा प्रकाशित किया जाता है आपको सत्संग का लाभ मिलता रहेगा | नीचे दिए गये लिंक से आप सत्संग का लाभ ले सकते हैSat sahib All satsangi people, through their channel, Kabir Saheb and Dhani Dharmadas Saheb's words, bhajans, and Parvchan are published by Mahant Shri Sumiran Das Saheb, you will get the benefits of Satsanga. From the link given below, you can take advantage of satsanga.Sat sahib Todos los satsangi, a través de su canal, las palabras de Kabir Saheb y Dhani Dharmadas Saheb, los bhajans y Parbhavana son publicados por Mahant Shri Sumiran Das Saheb, obtendrás los beneficios de Satsanga. Desde el enlace que aparece a continuación, puedes aprovechar satsanga.में हु जग में जाहिर मेरा नाम सत्य कबीर || Me Hu Jag Me Jahirhttps://www.youtube.com/watch?v=HWp_oh7T9i4ओ साचा सतगुरु म्हारो , दियो भर्म सब खोय || Explicit कल थी काशी, आज है बनारस Banarasi/singh यह पाडकाॅस्ट उन कहानियों और घटनाओं के बारे में आपको बताएगा जिसे आपने कभी सुना नहीं और अगर सुना है तो ऐसे नहीं जैसे बनारसी सिंह सुनाने जा रही. बनारस मेरी जन्म भूमि है. महादेव मेरे आराध्य. इसलिए बनारस की कहानियाँ और बातें मेरे लिए प्रार्थना के समान है. यकीन मानिए ये कहानियाँ आपकी जिंदगी बदल सकती हैं. क्योंकि बनारस पर बाबा का आशीर्वाद है. माता अन्नपूर्णा की करुणा है. यहाँ कोई भूखा नहीं सोता. यहाँ हर कण में शिव हैं. हर हर महादेव. इस यात्रा में आप सब भी जुड़े और कुछ आनंद प्राप्त कर सकें, यही मेरी अभिलाषा है. आइये और सुनिए हमारे शहर बनारस को एक बनारसी की जुबानी.... चली कहानी.. पहली कहानी ह Explicit

Frequently Asked Questions

How long is this episode of नेपाली इतिहास र राजनीतिका कुरा?

This episode is 1 hour and 4 minutes long.

When was this नेपाली इतिहास र राजनीतिका कुरा episode published?

This episode was published on July 14, 2025.

What is this episode about?

इजरायली आक्रमणको प्रतिरोधमा इरानले इजरायलका मुख्य ठेगानामाथि आक्रमण गरेपछि बढेको शस्त्रको लडाईले ठूलो स्वरुप लिएको छ। आफूलाई युद्धभन्दा पृथक रहेको दाबी गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई पनि युद्धमा मिसाएका छन्। असार ७ गते राति अमेरिकाले...

Can I download this नेपाली इतिहास र राजनीतिका कुरा episode?

Yes, you can download this episode by clicking the download button on the episode player, or subscribe to the podcast in your preferred podcast app for automatic downloads.
URL copied to clipboard!