नेपाली इतिहास र राजनीतिका कुरा podcast artwork

PODCAST · history

नेपाली इतिहास र राजनीतिका कुरा

यो पडकाष्टमा तपैले नेपाली राजनीति र इतिहासका उद्घाटित नभएका कतिपय प्रसंगहरु सुन्न पाउनुहुनेछ । -जेवी पुन मगर

  1. 1

    के अमेरिका–रुस–चिनिया स्वार्थको रणमैदान बनेको हो, इरान ?

    इजरायली आक्रमणको प्रतिरोधमा इरानले इजरायलका मुख्य ठेगानामाथि आक्रमण गरेपछि बढेको शस्त्रको लडाईले ठूलो स्वरुप लिएको छ। आफूलाई युद्धभन्दा पृथक रहेको दाबी गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई पनि युद्धमा मिसाएका छन्। असार ७ गते राति अमेरिकाले इरानका तीन परमाणु अस्त्र राखिएका थलोमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरिरहेको छ। बाहिरबाट हेर्दा परमाणु बम बनाउन थालेको भन्दै इजरायल-अमेरिकाले इरानमाथि आक्रमण गरेपनि अन्तर्य चाहिं धार्मिक ध्रुवीकरणलाई नै मुख्य मान्छन्, यो द्वन्द्वलाई अध्ययन गरिरहेका राजनीतिक विश्लेषक प्रा.चन्द्रदेव भट्ट।यसअघि पनि इराकले परमाणु बम बनाउन थालेको आरोपमा इजरायलले आक्रमण गरेको थियो। त्यो लडाईमा अमेरिकाको भूमिका पनि इजरायलको प्रत्यक्ष समर्थनमा थियो।यस्तो राजनीतिले विश्वको अर्थतन्त्रलाई कस्तो असर पार्ला ? यो लडाई बढ्दै गएर अरब देशहरूमा फैलियो भने त्यसले रेमिट्यान्समा आधारित हाम्रो अर्थतन्त्र कहाँ पुग्ला ?अर्कातिर, अहिलेको वैश्विक राजनीतिको शक्ति अमेरिकाबाट क्रमशः चीनतर्फ ढल्किरहेकाले चीनको ब्यापारिक स्वार्थ रहेको इरानमा उसको भूमिका पनि महत्त्वपूर्ण हुने भट्टको विश्लेषण छ। त्यसमाथि रूसको इरानसँगको घनिष्ठ सम्बन्ध कतिसम्म छ भने दुवै देश मिलेर परमाणु अस्त्र बनाउने अभियानमा सहकार्य गरिरहेका छन्। एकातर्फ इजरायल सहितको अमेरिका, बेलायत, जर्मन, फ्रान्स, क्यानडा, इटली र जापान सहितको ‘जी-सेभेन’ गठबन्धन र अर्कोतर्फ रूस र चीन जस्ता शक्तिशाली देशको ‘ब्याकअप’ पाइरहेको इरानको अडानले कतै विश्वलाई नै युद्धमा तान्ने त होइन ? विश्लेषण शुरू भइसकेको छ।त्यसो भए, अमेरिकाको सक्रिय सहयोगमा फलस्तीनबाट इरानतर्फ ढल्किएको इजरायली अस्त्रको लडाईले विश्वलाई कता पुर्‍याउला ? के यही लडाईले वैश्विक परिदृश्य बदल्ला त ? राजनीतिक विश्लेषक भट्टसँग गरिएको वार्ता सुन्नोस्-

Type above to search every episode's transcript for a word or phrase. Matches are scoped to this podcast.

Searching…

We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.

No matches for "" in this podcast's transcripts.

Showing of matches

No topics indexed yet for this podcast.

Loading reviews...

ABOUT THIS SHOW

यो पडकाष्टमा तपैले नेपाली राजनीति र इतिहासका उद्घाटित नभएका कतिपय प्रसंगहरु सुन्न पाउनुहुनेछ । -जेवी पुन मगर

HOSTED BY

JB Pun Magar

CATEGORIES

Frequently Asked Questions

How many episodes does नेपाली इतिहास र राजनीतिका कुरा have?

नेपाली इतिहास र राजनीतिका कुरा currently has 1 episodes available on PodParley. New episodes are automatically indexed when they're published to the podcast feed.

What is नेपाली इतिहास र राजनीतिका कुरा about?

यो पडकाष्टमा तपैले नेपाली राजनीति र इतिहासका उद्घाटित नभएका कतिपय प्रसंगहरु सुन्न पाउनुहुनेछ । -जेवी पुन मगर

How often does नेपाली इतिहास र राजनीतिका कुरा release new episodes?

नेपाली इतिहास र राजनीतिका कुरा has 1 episodes. Check the episode list to see recent publication dates and frequency.

Where can I listen to नेपाली इतिहास र राजनीतिका कुरा?

You can listen to नेपाली इतिहास र राजनीतिका कुरा on PodParley by clicking any episode. We provide an embedded audio player for direct listening, and you can also subscribe via your preferred podcast app using the RSS feed.

Who hosts नेपाली इतिहास र राजनीतिका कुरा?

नेपाली इतिहास र राजनीतिका कुरा is created and hosted by JB Pun Magar.
URL copied to clipboard!