‘कहिले पुग्ने हामी?’: मेस्सी, रोनाल्डो र एम्बापेले धानिदिनुपरेको नेपाली फुटबल प्रेमीको वर्ल्डकप रहर episode artwork

EPISODE · Jul 3, 2026 · 4 MIN

‘कहिले पुग्ने हामी?’: मेस्सी, रोनाल्डो र एम्बापेले धानिदिनुपरेको नेपाली फुटबल प्रेमीको वर्ल्डकप रहर

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

सन् २०२६ को फिफा विश्वकपको रौनक नेपालमा पनि लागेको छ। के युवा के बुढा, सबैले विश्वकपको मजा लिइरहेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले विश्वकपको रमाइलो कस्तो छ त भनेर केही काठमाण्डूवासीहरूलाई सोध्दा, यस्तो थियो उहाँहरूको जवाफ!नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 3, 2026

Embed this episode

NOW PLAYING

‘कहिले पुग्ने हामी?’: मेस्सी, रोनाल्डो र एम्बापेले धानिदिनुपरेको नेपाली फुटबल प्रेमीको वर्ल्डकप रहर

0:00 4:28

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 4 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 3, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!