INTERVIEW: Peter Hillary remembers father Edmund Hillary and Tenzing Norgay Sherpa's 1953 Everest summit - कुराकानी: आफ्ना बुवा एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणलाई सम्झँदै पिटर हिलारी episode artwork

EPISODE · May 29, 2026 · 15 MIN

INTERVIEW: Peter Hillary remembers father Edmund Hillary and Tenzing Norgay Sherpa's 1953 Everest summit - कुराकानी: आफ्ना बुवा एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणलाई सम्झँदै पिटर हिलारी

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Every year on May 29, International Everest Day is celebrated to mark the historic first ascent of Mount Everest in 1953 by Sir Edmund Hillary and Tenzing Norgay Sherpa. In this episode, we speak with Sir Edmund Hillary’s son Peter Hillary, who describes his childhood under the shadow of a world-famous father, the future of Australia–Nepal relationship and his thoughts on the recent record-breaking crowds at Everest. Peter has summited Mount Everest twice and taken part in five Everest expeditions. The Kiwi is also a founding director of the Australian Himalayan Foundation (AHF), a charity organisation working in Nepal and other Himalayan nations. - सन् १९५३ मा सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारकै सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउने गरिन्छ। यस अवसरमा हामी आज तपाईँको भेट गराउँदै छौँ, सर एड्मन्ड हिलारीका छोरा पिटर हिलारीसँग। आफ्ना बुवाजस्तै अनुभवी पर्वतारोही रहेका उनले, सगरमाथा दुई पटक आरोहण गरिसकेका छन् र उक्त हिमाल सम्बन्धि विभिन्न अभियानहरूमा पनि उनी संलग्न रहिसकेका छन्। न्यु जिल्यान्डका पिटर हिलारी नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको अस्ट्रेलियन हिमालयन फाउन्डेसन एएचएफका एक संस्थापक निर्देशक पनि हुन्। विश्व चर्चित बुवासँग हुर्कँदाको बाल्यकाल, अस्ट्रेलिया-नेपाल सम्बन्धको भविष्य र सगरमाथामा केही दिन अगि देखिएको रेकर्ड तोड्ने भिडबारे पिटर हिलारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Episode metadata supplied by the publisher feed · Published May 29, 2026

Embed this episode

Ready to play

INTERVIEW: Peter Hillary remembers father Edmund Hillary and Tenzing Norgay Sherpa's 1953 Everest summit - कुराकानी: आफ्ना बुवा एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणलाई सम्झँदै पिटर हिलारी

0:00 15:54

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 15 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 29, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!