EPISODE · Aug 24, 2026 · 6 MIN
'कुर्दा कुर्दै': पार्टनर भिसाको ब्याकलगले दिएको टेन्सन
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
केही अस्ट्रेलियन नागरिकका पार्टनरले भिसा पाउन अझ लामो समय कुर्नुपर्ने हुन सक्ने भन्दै सरकारको प्राथमिकता आधारमा गरिने प्रक्रियाको आलोचना गरिएको छ। लेबर सरकारमाथि नेट ओभरसिज माइग्रेसन घटाउन दबाब बढेसँगै भिसा आवेदनको ब्याकलग पनि बढ्दै गएको छ। धेरै आप्रवासीहरू सरकारको आप्रवासन सुधारसम्बन्धी थप विवरणको प्रतीक्षामा रहँदा उनीहरूलाई नयाँ सुधारले भिसा प्रक्रिया झन् कठिन बनाउन सक्ने चिन्ता छ। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
'कुर्दा कुर्दै': पार्टनर भिसाको ब्याकलगले दिएको टेन्सन
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.