EPISODE · Jun 6, 2026 · 16 MIN
Lekhmani Trital’s Australia experience: 'People eat rocket, too?' - लेखमणि त्रितालको अस्ट्रेलिया अनुभव: 'रकेट पनि खान्छन् र?'
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali stand-up comedian Lekhmani Trital, who arrived in Australia in 2023, says he encountered many foods and leafy vegetables here that he had never heard of or tasted before. In this third part of the conversation, he shares his humorous first experiences in Australia, from discovering unusual foods like rocket leaves to adjusting to the Australian lifestyle and public transport culture. - सन् २०२३ मा अस्ट्रेलिया आएका नेपाली स्ट्यान्ड अप कमेडियन लेखमणि त्रितालले यहाँका खाने कुरा र सागपातका बारेमा आफूले पहिले नसुनेको र नचाखेको बताएका छन्। कुराकानीको यो चौथो भागमा उनले अस्ट्रेलियामा पहिलो पटक आई पुग्दादेखि यहाँका खानेकुराहरू र रहनसहनलाई लिएर आफूले गरेको अनुभव सुनाएका छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Lekhmani Trital’s Australia experience: 'People eat rocket, too?' - लेखमणि त्रितालको अस्ट्रेलिया अनुभव: 'रकेट पनि खान्छन् र?'
No transcript for this episode yet
Similar Episodes
Feb 18, 2026 ·11m