‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ episode artwork

EPISODE · Nov 12, 2025 · 9 MIN

‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Thousands of people across Australia gathered to share a minute's silence at Remembrance Day services across the country on Tuesday, 11 November 2025. SBS Nepali spoke with veterans about the significance of this day and how younger generations reflect on it. Currently a defence analyst in private practice, Ranjit Shamsher Jung Bahadur Rana, who has been living in Adelaide since 1978, shared his insights. Rana, who joined the Australian military as a Private on October 10, 1980, said he was affiliated with the 16th Air Defence Regiment Workshop based in South Australia. Similarly, Sydney-based former Gurkha soldier Shyam Bahadur Gurung, who came to Australia in 1989, also shared his thoughts. Gurung said he served in the British Army for about 15 years. The corporal also recalled serving in the Brunei conflict during the 1960s and living in Hong Kong and England before eventually settling in Australia. In the same context, Heupati Gurung, president of the Tamu Society Sydney, who has been taking part in similar commemoration programs, reflected on history and remembered the contributions of his ancestors. - प्रथम विश्वयुद्ध र त्यसपछि भएका युद्धहरूमा ज्यान गुमाएका सैनिक र नागरिकहरूको सम्झनामा मनाइने रिमेम्ब्रेन्स डे मङ्गलवार, नोभेम्बर ११ मा अष्ट्रेलियाभर सम्पन्न भएको छ। उक्त दिनको महत्त्व र यसका बारेमा नँया पुस्ताहरूले कसरी मनन गर्नु पर्छ भनी हामीले एडिलेडमा सन् १९७८ देखि बसोबास गर्दै आएका रण्जित शमशेर जङ्गबहादुर राणालाई हामीले सोधेका थियौँ। सन् १९८० को अक्टोबर १० देखि आफू अस्ट्रेलियाको सैन्य सेवामा एक प्राइभेटका रुपमा प्रवेश गरेको बताउने राणा १६ औँ एअर डिफेन्स रेजिमेन्टसँग आबद्ध रहेका थिए र हाल उनी निजी रूपमा रक्षा विशेषज्ञका रूपमा कार्यरत छन्। यसै सन्दर्भमा, सन् १९८९ मा अस्ट्रेलिया आएका पूर्व गोर्खा सैनिक श्यामबहादुर गुरुङले पनि आफ्नो विचार राखेका छन्। करिब १५ वर्ष बेलायती सेनामा रहेका गुरुङ एक कर्पोरलका रूपमा कार्यरत रहेको बताउँछन्। सन् १९६० को दशकमा ब्रुनाइको लडाइमा परेको र हङकङ, बेलायत लगायतका ठाउँहरूमा बसोबास पछि अस्ट्रेलिया आएको उनको भनाइ छ। त्यस्तै, सैन्य सम्मान कार्यक्रमहरूमा सहभागी हुँदै आएका तमु समाज सिड्नीका अध्यक्ष हिउँपति गुरुङले पनि इतिहासलाई फर्किएर हेर्दै आफ्ना पुर्खाहरूको योगदानलाई सम्झिएका छन्। कुराकानीहरू एसबीएस नेपाली पोडकास्टमा सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Nov 12, 2025

Embed this episode

Ready to play

‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ

0:00 9:23

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 9 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on November 12, 2025.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!