EPISODE · Jan 21, 2026 · 10 MIN
Life in Australia: Nepali grandparents visiting Sydney share their stories - अस्ट्रेलियामा नेपाली बा-आमा भन्छन्: ‘छोरा छोरीको कर्मभूमि, यो पनि एउटा घर जस्तै त भैच!’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In this episode of the SBS Nepali podcast, we speak with Nepali parents visiting Australia to meet their diaspora families. Some have travelled to see their children living far from home, while others are meeting their grandchildren for the first time. They say that although they miss their children in Nepal, they also feel proud of the progress their children have made overseas. Listen to our conversation with Neena Sharma, Dhruba Raj Pandey, Roshan Kumar Neupane, Mana Maya Limbu, Radha Rukmini Baral, Ramesh Man Pradhan and Rashmi Pradhan, recorded while they spent time at Hogben Park in the southern Sydney suburb of Kogarah. - एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामी तपाईँहरूलाई लिएर जाँदै छौँ दक्षिणी सिड्नीस्थित हर्स्टभिलमा रहेको होग्बेन पार्क, जहाँ अस्ट्रेलियामा बस्दै आएका आफ्ना सन्तान भेट्न अनि घुमफिरका लागि आइपुगेका केही नेपाली अभिभावकहरूसँग हामीले कुराकानी गरेका छौँ। उक्त पार्क आफू जस्तै अन्य बा-आमा भेट्ने र नाति नातिनी खेलाउने स्थान बनेको अभिभावकहरूले एसबीएस नेपालीलाई बताएका छन्। अस्ट्रेलियामा दिनहरू कसरी बितिरहेका छन्, सन्तान बिदेसिँदाका कुरा, यहाँको व्यस्त जीवनशैली लगायतका विषयमा निना शर्मा, ध्रुवराज पाण्डे, रोशनकुमार न्यौपाने, मनमाया लिम्बु, राधा रुक्मिणी बराल, रमेशमान प्रधान र रश्मी प्रधानसँग गरिएको कुराकानी सहितको यो रिपोर्ट सुन्नुहोस्।
Embed this episode
Ready to play
Life in Australia: Nepali grandparents visiting Sydney share their stories - अस्ट्रेलियामा नेपाली बा-आमा भन्छन्: ‘छोरा छोरीको कर्मभूमि, यो पनि एउटा घर जस्तै त भैच!’
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.