EPISODE · Aug 13, 2016 · 15 MIN
लोक दोहोरी सेमि फाइनल गायक Gobind Paudel- सप्ताहिक कार्याक्रम पबित्र माया जाल प्रतीयोगिता
from tuk saru' magar · host हाम्रो Redio live
"कला र गलाको सम्मान " "हाम्रो सस्कृतिको पहिचान" 🚾🚾🚾🚾🚾🚾🚾🚾 आज मिति 13/08/2016 सन्चालन16/07/2016 सप्तहिक कार्याक्रम अब यहि हप्ता का चौथो राउन्ड सम्म पुग्न सफल हुने कलाकार लाई बधाइ🎁🎁दिन चाहान्छौ हाम्रो पबित्र मायाजाल को अल युनिट को तर्फ बाट।। ________ ____ 🙏🏻 स्वागतम🌹स्वागतम🙏🏻सवागतम🌹 ____________________________ सर्बप्रथम सम्पुर्ण लोक पारखी मित्रहरुमा दर्शन नमस्ते 🌹🙏🏻🌹 हाम्रो यस 💙सप्ताहिक कार्याक्रम हाम्रो पबित्र मायाजाल 💙 परिवारको तर्फबाट दर्शन नमस्ते साथै साङ्गीतिक मनहरुमा अविवादन टक्राउन चाहान्छौ 🙏🙏 यस 💙सप्ताहिक कार्याक्रम हाम्रो पबित्र मायाजाल 💙परिवारले यहि नया बर्ष २०७३ लक्षित गर्दै साउन 2016 जुलाइ 16 बाट सुरु भैरहेको सप्ताहिक कार्याक्रम हाम्रो पबित्र मायाजाल परिवारको दोस्रो पटक लोक सङ्गितको संरक्षण र सम्बर्द्धन गर्ने मुख्य उद्देश्यले खुलम खुल्ला लोक दोहोरी सप्ताहिक प्रतियोगिता आयोजना गर्न गइरहेको हुँदा सम्पुर्ण देश विदेशमा छरिएर बस्नुभएका लोक पारखि मित्रहरुमा सहभागी भइ आफ्नो कला अनि गला प्रदर्शन गरि साङ्गीतिक कार्यक्रम भब्य र सब्य रुपमा सफल पारिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं।। प्रमाणपत्र 📜गोल्ड🏆 कप सहित उचित पुरस्कार रासी 💵💴को पनि सुबिधा गरिएको छ। 📋____🏆_____💴_____🍾 👉🏻सेमि फाइनल को भाकाहरु जुन नम्बरको भाका परेको छ तेहि गित गाउनुपर्ने छ याहाका भाका 🔊 💃🏼_____👏_____👇_______👯 (१) अन्त माया बाचुन्जेल लाउदिन https://youtu.be/dXFNzayn2kM (२) मर भुमिमा यकलो भाको छु https://youtu.be/V9T4X-dOEl8 🎙यो हप्ता का उत्कृष्ट कलाकार हरु यश प्रकार हुनु हुन्छ👇 1⃣👶🏻गोबिन्द पौडेल 🆚 👧🏻राम्जी खान्ड (१) अन्त माया बाचुन्जेल लाउदिन https://youtu.be/dXFNzayn2kM 2⃣👧🏻रेनु गुरुङ 🆚👶🏻मिलन सिंह (२) मर भुमिमा यकलो भाको छु https://youtu.be/V9T4X-dOEl8 3⃣👳🏻प्रेम सारुमगर 🆚 🙋🏼मिलन छेत्री (१) अन्त माया बाचुन्जेल लाउदिन https://youtu.be/dXFNzayn2kM 4⃣👮🏻राज रान्रा भाट 🆚 सुजाता ग्रुङ (२) मर भुमिमा यकलो भाको छु https://youtu.be/V9T4X-dOEl8 5⃣👶🏻अनिल कुमार🆚💃🏼कमल बिरहि (१) अन्त माया बाचुन्जेल लाउदिन https://youtu.be/dXFNzayn2kM आसा छ याहा हरुले दियको प्रस्तुती ले सब्को मन जित्न सफल हुनेछ ।। 🙏🏻आयोजक🙏🏻 ❤पबित्र 💚मायाजाल💞परीवार👨👩👧👧👩👩👧
What this episode covers

NOW PLAYING
लोक दोहोरी सेमि फाइनल गायक Gobind Paudel- सप्ताहिक कार्याक्रम पबित्र माया जाल प्रतीयोगिता
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.