Looking into Nepal's history and urban culture through the lens of ‘Photo KTM’ - नेपालको ‘हिस्ट्री’ र ‘अर्बन कल्चर’ झल्काउने फोटोहरूबारे दुई महिला फोटोग्राफरहरूका कुरा episode artwork

EPISODE · Aug 14, 2026 · 10 MIN

Looking into Nepal's history and urban culture through the lens of ‘Photo KTM’ - नेपालको ‘हिस्ट्री’ र ‘अर्बन कल्चर’ झल्काउने फोटोहरूबारे दुई महिला फोटोग्राफरहरूका कुरा

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

A month-long photography exhibition, ‘Photo KTM’, organised by Photo Circle, was held in Kathmandu from 14 November last year. The sixth edition of the event featured both Nepali and international photographers. - काठमाण्डूमा गत वर्षको नोभेम्बर १४ देखि फोटो सर्कलको आयोजनामा एक महिने फोटोग्राफी प्रदर्शनी ‘फोटो केटीएम’ सम्पन्न भएको थियो। एक महिना लामो उक्त कार्यक्रमको छैटौँ संस्करणमा नेपाली लगायत विदेशी फोटोग्राफरहरूले पनि भाग लिएका थिए।Listen to correspondent Girish Subedi's conversation with artists Sushila Bishwokarma and Jyoti Shrestha about the inspiration behind their artworks. Note: This interview was first broadcast on SBS Nepali's radio program dated Thursday, 11 December 2025.Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यस्तै सहभागी मध्येका महिला फोटोग्राफरद्वय सुशीला विश्वकर्मा र ज्योति श्रेष्ठसँग संवाददाता गिरीश सुबेदीले प्रदर्शनीमा राखिएका तस्बिरहरूको विषयमा आधारित रहँदै गरेको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, ११ डिसेम्बर २०२५ मा प्रसारित रेडियो कार्यक्रममा बजेको थियो।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Aug 14, 2026

Embed this episode

Ready to play

Looking into Nepal's history and urban culture through the lens of ‘Photo KTM’ - नेपालको ‘हिस्ट्री’ र ‘अर्बन कल्चर’ झल्काउने फोटोहरूबारे दुई महिला फोटोग्राफरहरूका कुरा

0:00 10:35

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 10 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on August 14, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!