EPISODE · Oct 2, 2025 · 12 MIN
‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Professor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma’, and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar’ explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Subedi spoke to Regmi about ‘Malashree Dhun’, a tune prominently played during the annual Dashain festival. - नेपालमा सङ्गीत शिक्षा, अनुसन्धान, र संरक्षणको क्षेत्रमा काम गर्दै आएका ध्रुबेशचन्द्र रेग्मी नेपालका अग्रणी सितारवादक मध्ये एक हुन्। उनी चर्चित सङ्गीत समूह ‘सुकर्मा’सँग पनि आबद्ध छन्। आफ्ना एकल एल्बमहरू मार्फत नेपाली शास्त्रीय सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्याएका उनले हालै ‘नेपाल सङ्गीत दरबार’ नामको एक किताब मार्फत नेपाली सङ्गीतको इतिहास, संरचना र समकालीन स्थितिबारे विश्लेषण पनि गरेका छन्। लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा सङ्गीत विषयमा प्राध्यापन पनि गर्दै आएका प्राध्यापक रेग्मीसँग नेपालका संवाददाता गिरिश सुवेदीले दशैंको अवसरमा बजाइने र सुनिने मालश्री धुनको बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.