EPISODE · Oct 31, 2016 · 4 MIN
Maya Le
from Nepali Music Store · host Nepali Music Store
New Nepali Movie Karkhana MP3 Song@2073. मायाले बोलेको बोलि मिठो भो,सुरिलोआवाजको जादु छुट्टै भो, जोवनले पिरतीको कथा लेखने भो, आँखाको गहिराईमा जुन तारा साँचेर यो मनै तिम्रो भो Falling In Love Shinning In Love Love For You Forever चाहना यस्तै हो कि ? माया हो यो मेरो, बहाना तिमि हौ कि भावना हो यो मेरो यो मनले त्यो मनसंग माया गास्ने भो ,मन भित्र गहिराईमा माया देवी देउता भाकेर यो मनै तिम्रो भो ,जुन तारा साँचेर यो मनै तिम्रो भो धर्ति आकाश भाकेर यो मनै तिम्रो भो ,जुन तारा साँचेर यो मनै तिम्रो भो Falling In Love Shinning In Love Love For You Forever मायाले बोलेको बोलि मिठो भो,सुरिलोआवाजको जादु छुट्टै भो, जोवनले पिरतीको कथा लेखने भो, आँखाको गहिराईमा जुन तारा साँचेर यो मनै तिम्रो भो बिहानी फूल हाँस्यो राति चन्द्रमा जन्ती लिई आउनु हजुर मङ्सिर पन्ध्रमा Love for You Is Forever.
What this episode covers

NOW PLAYING
Maya Le
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.