मदन भण्डारिका आवाजहरु
from Dilip Bantawa Hosted by Dilip Bantawa
संयुक्त बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त प्रयासमा २०४६ सालको जनआन्दोलन सफल भयो। २०४७ सालमा संवैधानिक राजतन्त्र सहितको संविधान जारी भयो। संयुक्त बाममोर्चाभित्रका नेकपा माले र नेकपा मार्क्सबादिका बिच बि. सं. २०४७ साल पौष ६ मा पार्टी एकीकरण भई नेकपा एमाले गठन भयो। एमाले गठन गर्दा मार्क्सबादिका नेता मनमोहन अधिकारी पार्टी अध्यक्ष तथा मालेका मदन भण्डारि पार्टी महासचिब भएका थिए। एकिकरण पछि देशब्यापी पार्टी परिचयात्मक कार्यक्रमका क्रममा २०४७ साल माघ २२ गते नुवाकोटको बिदुरमा आयोजित आमसभामा मदन भण्डारि।
Embed this episode
No transcript yet.