‘Mero Gaun Jyamire’: The story behind Nepal's ‘number one’ children's song - ‘मेरो गाउँ ज्यामिरे’: नेपालको ‘नम्बर एक’ बाल गीत पछाडिको कथा episode artwork

EPISODE · May 28, 2026 · 5 MIN

‘Mero Gaun Jyamire’: The story behind Nepal's ‘number one’ children's song - ‘मेरो गाउँ ज्यामिरे’: नेपालको ‘नम्बर एक’ बाल गीत पछाडिको कथा

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Renowned Nepali writer Ram Babu Subedi turns 80 today, according to the Nepali calendar. Born in Kaski in 1947, May 27, Subedi is best known for children’s songs he penned, such as ‘Aitabar Bihanai’, ‘Mero Gaun Jyamire’ and many more. With more than three decades of teaching experience at institutions including Budhanilkantha School in Kathmandu and Eton College in the UK, he has also been honoured with numerous literary awards. In this podcast trailer, Nepal correspondent Girish Subedi speaks with Ram Babu Subedi about the story and inspiration behind the iconic children's song ‘Mero Gaun Jyamire’. - सन् १९४७ मे २७ मा कास्कीमा जन्मिएका कवि रामबाबु सुवेदीको आज नेपाली पात्रो अनुसार ८० औँ जन्मोत्सव परेको छ। उनी वि.स. २००४ जेठ १४ मा कास्कीको हंसपुरमा जन्मिएका हुन्। अनेकौँ पुरस्कारबाट सम्मानित र विभिन्न साहित्यिक संस्थाहरूसँग पनि आवद्ध रहेका सुवेदीसँग नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानीको यो अंशमा हामी उनका चर्चित बाल गीतहरू मध्य एक — ‘मेरो गाउँ ज्यामिरे’ पछाडिको कथा सुन्ने छौँ।“आइतवार बिहानै” र “मेरो गाउँ ज्यामिरे” जस्ता चर्चित बाल गीतका लेखक रहेका उनीसँग काठमाण्डूको बूढानीलकण्ठ स्कूल र युकेको इटन कलेज जस्ता नाम चलेका शैक्षिक संस्थाहरूमा तीन दशक भन्दा बढी समय नेपाली विषयको अध्यापन गरेको अनुभव छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।जानकारी: आफ्ना बच्चाहरूको साहित्यिक प्रतिभा एसबीएस नेपालीमार्फत प्रस्तुत गर्न चाहनुहुन्छ? अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेट्ने प्रयासका साथ हामी ‘बाल जगत्‌’ लिएर आएका छौँ। विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूले वाचन गरेका कविताहरूको उक्त प्रस्तुतिमा आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई [email protected] मा सम्पर्क गर्नुहोस्। https://www.youtube.com/watch?v=SbW4waFsLb8&list=RDSbW4waFsLb8&start_radio=1

Episode metadata supplied by the publisher feed · Published May 28, 2026

Embed this episode

Ready to play

‘Mero Gaun Jyamire’: The story behind Nepal's ‘number one’ children's song - ‘मेरो गाउँ ज्यामिरे’: नेपालको ‘नम्बर एक’ बाल गीत पछाडिको कथा

0:00 5:28

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 5 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 28, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!