‘Messi and Ronaldo are like God!’: Bharat Khawas - ‘मेस्सी रोनाल्डो भन्या त भग्वान् जस्तै लाग्छ!’: भरत खवास episode artwork

EPISODE · Jul 10, 2026 · 11 MIN

‘Messi and Ronaldo are like God!’: Bharat Khawas - ‘मेस्सी रोनाल्डो भन्या त भग्वान् जस्तै लाग्छ!’: भरत खवास

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Bharat Khawas has represented the Nepali men's national team in FIFA World Cup qualifying matches, including the game against Jordan in 2011. While Nepal suffered a heavy 9–0 defeat away in Jordan, the team held one of Asia's football powerhouses to a 1–1 draw in the return leg at home, with Khawas scoring Nepal's goal. The 34-year-old forward has been with Tribhuvan Army Club since 2012, among other clubs. As the FIFA World Cup 2026™ takes centre stage, our Nepal correspondent Pratichya Dulal spoke with Khawas about football's biggest tournament. - नेपाली फुटबलमा परिचित नामहरू मध्येको एक हो, भरत खवास। सन् २००६-०७ मा सङ्कटा बोइज स्पोर्ट्स क्लबबाट फुटबल करिअर सुरु गरेका खवास त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। नेपाली राष्ट्रिय टोलीबाट खवासले खेल्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ र यस क्रममा उनले नेपालका लागि विश्वकप छनोटका खेलहरु पनि खेलेका छन्। त्यस्तै मध्येको एक थियो सन् २०११ मा जोर्डन विरुद्ध भएको खेल। जोर्डनमा भएको खेलमा ९-० को विशाल अन्तरले पारित भएको नेपालले घरेलु मैदानमा भने एसियाको फुटबल पावरहाउस मध्ये एक मानिएको यो टोलीलाई १-१ को बराबारीमा रोकेको थियो जसमा गोल नेपालको लागि खवासले गरेका थिए। विश्वकपमा केन्द्रित भएर खवाससँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - भरत खवास सन् २००७ देखि २०११ सम्म फ्रेन्ड्स, ११ देखि १२ पोलिस क्लब र सन् २०१२ यता भने यी ३४ वर्षीय खेलाडी त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। यो बिचमा उनले २०२३-२४ सिजनमा चाहिँ स्पोर्टिङ इलाम डे मेची एफसीबाट खेलेका थिए।उनी सन् २०१८ मा भुटान विरूद्ध बंगबन्धु राष्ट्रिय रंगशाला, ढाकामा सम्पन्न २०१८ साफ च्याम्पियनसिपमा र त्यो भन्दा अगाडी सन् २०१३-१४ मा एएफसी च्यालेन्ज कप छनोट चरण अन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा मारियाना आइल्यान्ड्स विरूद्ध ह्या्ट्रिक गर्न सफल स्ट्राइकर पनि हुन्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 10, 2026

Embed this episode

Ready to play

‘Messi and Ronaldo are like God!’: Bharat Khawas - ‘मेस्सी रोनाल्डो भन्या त भग्वान् जस्तै लाग्छ!’: भरत खवास

0:00 11:01

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 11 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 10, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!