EPISODE · May 7, 2026 · 27 MIN
Monthly Finance Talk: ‘Harder days ahead’ - How the RBA rate rise might affect more than just your mortgage - आर्थिक कुराकानी: अस्ट्रेलियामा ब्याजदर बढ्यो, मलाई के मतलब?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses the Reserve Bank of Australia’s latest decision to raise interest rates for the third time this financial year, lifting the cash rate from 4.10 per cent to 4.35 per cent, and how this might affect more than your mortgage. Tune in to know about the winners and losers of Victoria's 2026-27 state budget, and what to expect from the upcoming federal budget, set to be announced next week. - अस्ट्रेलियाको ब्याजदर यस आर्थिक वर्षमा तेस्रो पटक बढाइएको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले मङ्गलवार बसेको बैठकपछि दरलाई ४.१० प्रतिशतबाट बढाएर ४.३५ प्रतिशत पुर्याउने घोषणा गरेको हो। सन् २०२४ ताकाको जस्तै हुन पुगेको यो ब्याज दरले तपाईँको मोर्गेज मात्रै होइन, दैनिक जीवनका अन्य खर्च र आर्थिक निर्णयहरूमा कसरी असर पार्न सक्छ? यस महिनाको आर्थिक कुराकानीमा हामीले विश्वास भट्टराईलाई यो विषयका साथै, हालै पहिलो पटक घर किनेका मानिसहरूले जान्नुपर्ने कुराहरू, हालै सार्वजनिक भएको भिक्टोरियाको सन् २०२६-२७ को बजेट र आउँदो हप्ता घोषणा हुन गइरहेको सङ्घीय बजेट लगायत विषयहरूमा कुराकानी गरेका छौँ।
Embed this episode
Ready to play
Monthly Finance Talk: ‘Harder days ahead’ - How the RBA rate rise might affect more than just your mortgage - आर्थिक कुराकानी: अस्ट्रेलियामा ब्याजदर बढ्यो, मलाई के मतलब?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.