Monthly Finance Talk: House prices fall in Sydney and Melbourne, is this the right time to buy? - आर्थिक कुराकानी: सिड्नी, मेलबर्नमा घरको भाउ घट्यो, किन्ने मौका यही हो त? episode artwork

EPISODE · Aug 1, 2026 · 24 MIN

Monthly Finance Talk: House prices fall in Sydney and Melbourne, is this the right time to buy? - आर्थिक कुराकानी: सिड्नी, मेलबर्नमा घरको भाउ घट्यो, किन्ने मौका यही हो त?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

In this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses Cotality's latest data showing a fall in house prices in major capital cities with the onset of financial year 2026-27. Tune in for tips on negotiating when buying a home, the impact on mortgages, predictions ahead of the Reserve Bank's August interest rate decision and the outlook for the Australian economy in the months ahead. - नयाँ आर्थिक वर्ष सन् २०२६–२७ को पहिलो महिना सकिँदै गर्दा, सिड्नी, मेलबर्न, एसीटी लगायतका केही प्रमुख शहरहरूमा घरको मूल्य घट्न थालेको तथ्याङ्कले देखाएको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। यसका साथै घर किन्न ‘नेगोसिएट’ गर्दा ध्यान दिनुपर्ने कुराहरू, ‘मोर्गेज’मा परेको प्रभाव, अगस्टमा हुने रिजर्भ ब्याङ्कको ब्याजदर निर्णय र आउँदा महिनाहरूमा अस्ट्रेलियन अर्थतन्त्रको सम्भावित अवस्था लगायत विषयमा भट्टराईसँग गरिएको यस महिनाको आर्थिक कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself. This information may not be appropriate for you - contact your tax agent or financial advisor for accurate advice on your situation.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X. - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।यस महिनाको कुराकानीका मुख्य विषयहरू:नयाँ आर्थिक वर्ष सन् २०२६-२७ को पहिलो महिना घर जग्गा बजारको लागि कस्तो रह्यो?के रिजर्भ ब्याङ्कले अगस्ट महिनामा बस्ने बैठकमा ब्याज दर घटाउला?घरहरूको भाउमा देखिएको गिरावटसँगै ‘सिल्भर लाइनिङ’ के छ र यो समयमा घर किन्न चाहनेहरूले भाउ ‘नेगोसिएट’ गर्दा के-के कुरामा ध्यान दिनु पर्छ?सिड्नी, मेलबर्न जस्ता प्रमुख शहरहरूमा ‘अक्सन क्लियरेन्स रेट’ ५०-५५ प्रतिशतको हाराहारीमा छँदा, ब्रिसबेनमा यो करिब ३० प्रतिशतमा किन रह्यो?दक्षिण एसियाली मूलकी मक्वेरी ग्रुपकी सीईओले आफ्नो लामो कार्यकाल पछि अवकाश लिँदै छिन्। कुनै नेपाली मूलका व्यक्तिले पनि अस्ट्रेलियाको ठूलो ब्याङ्कको नेतृत्व गर्ने पदमा पुगेको कहिले देखिएला?अस्ट्रेलियन अर्थतन्त्रको लागि आउँदा महिनाहरूको प्रक्षेपण कस्तो रहेको छ?हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Aug 1, 2026

Embed this episode

Ready to play

Monthly Finance Talk: House prices fall in Sydney and Melbourne, is this the right time to buy? - आर्थिक कुराकानी: सिड्नी, मेलबर्नमा घरको भाउ घट्यो, किन्ने मौका यही हो त?

0:00 24:34

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 24 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on August 1, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!