‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner - सिड्नीका भरत नेपाल बने ‘मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया’ पाउने नेपाली मूलका दोस्रो व्यक्ति episode artwork

EPISODE · Jan 28, 2026 · 25 MIN

‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner - सिड्नीका भरत नेपाल बने ‘मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया’ पाउने नेपाली मूलका दोस्रो व्यक्ति

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Bharat Nepal has been awarded the Medal of the Order of Australia (OAM) in the General Division for his service to the Nepali community of New South Wales and to mental health. Nepal, who migrated to Australia in 1997, is the second-ever Nepali OAM winner. He is a mental health researcher, advocate and a Mental Health First Aid Instructor. He is also the founding president of the not-for-profit organisation Australian Nepal Public Link (ANPL). SBS Nepali spoke with Nepal, who says a lot more is needed in the mental health space in the Nepali as well as the wider South Asian community. - अस्ट्रेलियामा र अन्तराष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका मानिसहरूलाई हरेक वर्ष ज्यानुअरी २६ मा ‘अस्ट्रेलिया डे २०२६ अनर्स लिस्ट’ अन्तर्गत विभिन्न विधामा सम्मानित गरिन्छ, जसमा यस वर्ष समग्रमा ९४९ अस्ट्रेलियनहरू परेका छन्। ती मध्ये, भरत नेपाल मेडल अफ दि अर्डर अफ अस्ट्रेलियाको जेनेरल डिभिजनमा सम्मानित भएका हुन्। न्यु साउथ वेल्सको नेपाली समुदाय र त्यस्तै गरी मानसिक स्वास्थ्यमा पुर्‍याएको योगदानका लागि सम्मानित भएका नेपाल, सो पदक पाउने नेपाली पृष्ठभूमिका दोस्रो व्यक्ति हुन्। पेसाले मानसिक स्वास्थ्य अनुसन्धानकर्ता र पपुलेसन हेल्थको क्षेत्रमा कार्यरत रहेका नेपाल, आफूलाई एक मेन्टल हेल्थ अवेर्नेस एडभोकेटको रूपमा चिनाउँछन्। करिब १५ वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा कार्यरत नेपाल सिड्नी लगायत अन्य राज्य र प्रदेशमा एक मेन्टल हेल्थ फर्स्ट एड इन्सट्रक्टरको रूपमा तालिम दिँदै आएका छन् र यस क्षेत्रमा अझ धेरै जनचेतनाको आवश्यकता रहेको उनको भनाइ छ। उनी यसका साथै अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क एएनपीएल नामक गैर नाफा मूलक सामुदायिक संस्थाका संस्थापक अध्यक्ष पनि हुन्। सन् १९९७ मा अस्ट्रेलिया आइपुगेका नेपालसँग यस पदक, स्वयंसेवी कार्य र मानसिक स्वास्थ्यको विषयमा रहेका चुनौतीहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Jan 28, 2026

Embed this episode

Ready to play

‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner - सिड्नीका भरत नेपाल बने ‘मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया’ पाउने नेपाली मूलका दोस्रो व्यक्ति

0:00 25:44

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 25 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on January 28, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!