EPISODE · Jun 15, 2009 · 1 MIN
My Favourite
from Hem Kafle's Podcasts · host Hem Raj Kafle
त्यो आँखाले लौन मलाई मार्यो त्यो बोलीले लौन लाटो पार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले (लौन मलाई)३ मार्यो (एक्लै बसी दिउसै पनि सपना म देख्ने भएँ)२ आँफैसित साँझ बिहान गुनासो म पोखिरहेँ कहिले खोला जस्तो भएँ , कहिले हावा जतो भएँ जे जे भएँ आखिरमा, तिम्रोनिम्ति यस्तो भएँ घुम्टोबाट च्याउनेले नै मार्यो झझल्कोमा आउनेले नै मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले (लौन मलाई)३ मार्यो
Embed this episode
NOW PLAYING
My Favourite
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.