NDIS reforms set to become law, but advocates say cuts will cause harm - एनडीआईएस सुधारसम्बन्धी कानून बन्दै, तर कटौतीले क्षति पुर्‍याउने सरोकारवालाको चेतावनी episode artwork

EPISODE · Aug 18, 2026 · 14 MIN

NDIS reforms set to become law, but advocates say cuts will cause harm - एनडीआईएस सुधारसम्बन्धी कानून बन्दै, तर कटौतीले क्षति पुर्‍याउने सरोकारवालाको चेतावनी

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Reform to the National Disability Insurance Scheme has been debated in the Senate, with the legislation expected to pass this week with Coalition support. The bill largely maintains cuts proposed by in the May budget, which forecast $37.8 billion in savings over four years, amid concern about spending growth. A range of critics have questioned whether state-based alternatives will be ready in time, and argued the proposed cuts will cause harm. - राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) मा सुधारसम्बन्धी विधेयकमाथि सिनेटमा छलफल भएको छ। गठबन्धनको समर्थनमा यो विधेयक यसै साता पारित हुने अपेक्षा गरिएको छ। यस विधेयकले मे महिनाको बजेटमा प्रस्ताव गरिएका अधिकांश कटौतीलाई निरन्तरता दिएको छ। यस योजनाका लागि खर्च बढिरहेको चिन्ता व्यक्त हुँदै गर्दा सरकारले आगामी चार वर्षमा ३७.८ अर्ब डलर बचत हुने अनुमान गरेको छ। तर यी सुधार पश्चात् यस योजनामा नपर्नेहरूका लागि राज्य सरकारमार्फत सञ्चालन हुने वैकल्पिक व्यवस्था समयमै तयार हुने हो कि होइन भन्नेमा पनि प्रश्न उठिरहेका छन्। केही ले प्रस्तावित कटौतीले अपाङ्गता भएका व्यक्तिहरूलाई असर पुर्‍याउने समेत बताएका छन्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Aug 18, 2026

Embed this episode

Ready to play

NDIS reforms set to become law, but advocates say cuts will cause harm - एनडीआईएस सुधारसम्बन्धी कानून बन्दै, तर कटौतीले क्षति पुर्‍याउने सरोकारवालाको चेतावनी

0:00 14:17

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 14 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on August 18, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!