EPISODE · Jun 29, 2026 · 7 MIN
Nepal Update: Bird flu in over 58 locations, former minister Bishnu Paudel arrested, and ANFA banned - नेपाल अपडेट: ५८ भन्दा बढी स्थानमा बर्ड फ्लु सङ्क्रमण, पूर्व मन्त्री विष्णु पौडेल पक्राउ र एन्फा प्रतिबन्धित
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।📆 In this week’s update:👥 RSP’s first general convention wraps up🐔 Bird flu infection on the rise, say officials🚔 Former minister and CPN-UML Vice-Chair Bishnu Paudel arrested over money laundering probe🏫 Year 12 students unhappy with exam results🏚️ Street protests erupt over squatter evictions⚽️ FIFA slaps a ban on ANFA (All Nepal Football Association)🏏 15-man Nepal squad named for cricket clash against the NetherlandsSubscribe to the SBS Nepali podcast here. - 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:👥 सम्पन्न भयो रास्वपाको पहिलो महाधिवेशन,🐔 बर्ड फ्लु सङ्क्रमण फैलिरहेको अधिकारीहरूको भनाई,🚔 सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेल पक्राउ🏫 कक्षा १२को नतिजा प्रति असन्तुष्ट विद्यार्थीहरू🏚️ सुकुम्वासीलाई हटाएको विषयमा सडकमा विरोध⚽️ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई लगायो प्रतिबन्ध🏏 नेदरल्यान्ड्ससँगको क्रिकेट स्पर्धाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणाहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Embed this episode
Ready to play
Nepal Update: Bird flu in over 58 locations, former minister Bishnu Paudel arrested, and ANFA banned - नेपाल अपडेट: ५८ भन्दा बढी स्थानमा बर्ड फ्लु सङ्क्रमण, पूर्व मन्त्री विष्णु पौडेल पक्राउ र एन्फा प्रतिबन्धित
No transcript for this episode yet