EPISODE · Sep 15, 2026 · 4 MIN
नेपाल अपडेट: बाढी प्रभावितलाई आवास खर्च र अस्पताल नजिकै सडकमा बच्चा जन्मिएको विषयको चर्चा
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।🏞️ भोटेकोसी-त्रिशूली बाढीबाट प्रभावितलाई सरकारले मासिक आवास खर्च दिने🚧 पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा🏥 अस्पताल नजिकै सडकमा शिशुलाई जन्म दिएको विषयमा संसद्मा प्रश्न🏭 दीपकुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त🏏नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
नेपाल अपडेट: बाढी प्रभावितलाई आवास खर्च र अस्पताल नजिकै सडकमा बच्चा जन्मिएको विषयको चर्चा
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.